Title: जुलाई 2016 – WordPress.org नेपाली

---

 * 
   ## 󠀁[वर्डप्रेस काठमाडौँ, नेपाल जुलाई २०१६ मिटप](https://ne.wordpress.org/2016/07/26/wordpress-kathmandu-nepal-july-2016-meetup/)󠁿
   
 * जुलाई 26, 2016
 * यहि आउँदो जुलाई ३१ मा जावलाखेलमा वर्डप्रेस काठमाडौँ, नेपाल जुलाई २०१६ मिटप आयोजना
   हुँदैछ । जावलाखेल स्थित निक एजुकेसन फाउन्डेसनमा हुने मिटपमा यस पल्ट तीन ओटा शीर्षकमा
   प्रस्तुति हुनेछ । सौरभ अधिकारी, अमृत बन्जारा तथा निलाम्बर शर्माको प्रस्तुति रहने
   यस कार्यक्रममा वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्ने परियोजनालाई फेरी सुचारु गर्न
   आवश्यक तयारी गरि वर्डप्रेसलाई सातप्रतिशत अनुवादित बनाउन सबै वर्डप्रेस प्रेमीहरुलाई…
 * [पोस्ट पढ्नुहोस्](https://ne.wordpress.org/2016/07/26/wordpress-kathmandu-nepal-july-2016-meetup/)