टिमको लागि बनाइएको लोगो सम्बन्धी छलफल गरियो। @shivashankerbhatta ले अर्को मिटिङ्गमा अहिलेका सुझावहरुलाई ध्यानमा राखी लोगो परिमार्जन गरेर प्रस्तुत गर्नेछन।
मिटिङ्गलाई निरन्तरता दिन साप्ताहिक रुपमा मिटिङ्ग आयोजना गर्ने।
विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो। निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – object, developer, search engine, directory, inclusive, exclusive, machine, sharing dialog, alphanumeric, value, crop, compatibility, gallery, bulk