Title: जनवरी 2017 – WordPress.org नेपाली

---

 * 
   ## 󠀁[नेपाली भाषा अब वर्डप्रेसको साइट भाषा विकल्पमा उपलब्ध](https://ne.wordpress.org/2017/01/30/nepali-language-available-in-wordpress/)󠁿
   
 * जनवरी 30, 2017
 * सुखद खबर । नेपाली भाषा अब वर्डप्रेसको साइट भाषा विकल्पमा उपलब्ध भएको छ। वर्डप्रेसको
   प्रशासन प्यानलमा गएर सेटिङ्ग -> साधारण मा जानुहोस् । त्यहाँ साइट भाषा विकल्पमा
   तपाईंले नेपाली विकल्प भेटाउनुहुनेछ । पोलीग्ल्ट टिमले हालसालै एक निर्णय गरी ८०%
   भन्दा माथी सम्पन्न भएका अनुवादहरुको वर्डप्रेस भाषा प्याक रिलिज गर्ने काम गरेको
   छ । अहिलेको अवस्थामा…
 * [पोस्ट पढ्नुहोस्](https://ne.wordpress.org/2017/01/30/nepali-language-available-in-wordpress/)
 * 
   ## 󠀁[मिटिङ्ग नोट – ११ माघ २०७३](https://ne.wordpress.org/2017/01/26/meeting-notes-11-magh-2073/)󠁿
   
 * जनवरी 26, 2017
 * अनुवादलाई अझ छिटो अगाडी बढाउन अनुवाद योगदान दिवस आयोजना गर्ने निर्णय गरियो । 
   सम्भवत माघ २२ गते कार्यक्रम आयोजना गरिनेछ । @shivashankerbhatta ले फेसबुकमा इभेन्ट
   बनाएर कार्यक्रमको अन्य जानकारीहरु राख्नेछन । विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी
   छलफल गरियो । निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन्।
   छलफल गरिएका शब्दहरु – timezone, hierarchy
 * [पोस्ट पढ्नुहोस्](https://ne.wordpress.org/2017/01/26/meeting-notes-11-magh-2073/)
 * 
   ## 󠀁[मिटिङ्ग नोट – ४ माघ २०७३](https://ne.wordpress.org/2017/01/18/meeting-notes-4-magh-2073/)󠁿
   
 * जनवरी 18, 2017
 * टिमको लागि बनाइएको लोगो सम्बन्धी छलफल गरियो। हामी अब यसलाई लोगोको रुपमा प्रयोग
   गर्नेछौ । विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो । निर्णय गरिएका 
   शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – brand
   new, backend, frontend, moderation, live preview, threaded comments, manual, 
   up to date,
 * [पोस्ट पढ्नुहोस्](https://ne.wordpress.org/2017/01/18/meeting-notes-4-magh-2073/)
 * 
   ## 󠀁[मिटिङ्ग नोट – २६ पौष २०७३](https://ne.wordpress.org/2017/01/11/meeting-notes-26-paush-2073/)󠁿
   
 * जनवरी 11, 2017
 * टिमको लागि बनाइएको लोगो सम्बन्धी छलफल गरियो। @shivashankerbhatta ले अर्को मिटिङ्गमा
   अहिलेका सुझावहरुलाई ध्यानमा राखी लोगो परिमार्जन गरेर प्रस्तुत गर्नेछन। मिटिङ्गलाई
   निरन्तरता दिन साप्ताहिक रुपमा मिटिङ्ग आयोजना गर्ने। विभिन्न अंग्रेजी शब्दका अनुवाद
   सम्बन्धी छलफल गरियो। निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका
   छन् । छलफल गरिएका शब्दहरु – object, developer, search engine, directory, inclusive,
   exclusive, machine, sharing dialog, alphanumeric, value, crop, compatibility,…
 * [पोस्ट पढ्नुहोस्](https://ne.wordpress.org/2017/01/11/meeting-notes-26-paush-2073/)
 * 
   ## 󠀁[नेपालीमा वर्डप्रेसको पहिलो औपचारिक मिटिंग](https://ne.wordpress.org/2017/01/07/first-official-meeting-wordpress-in-nepali/)󠁿
   
 * जनवरी 7, 2017
 * पछिल्लो मिटपमा हामीले छलफल गरे अनुसार हामी अब नियमित रुपमा मिटिंग राखी आवस्यक
   कुराहरुमा छलफल तथा निर्णय गरी अनुवादलाई अझ द्रुत गतिमा अघि बढाउन लागि परेका छौ।
   यसै अनुरुप आउदो मङ्गलबार पहिलो औपचारिक मिटिंग हुने जानकारी गराउन चाहन्छु। सबै
   इच्छुक महानुभाबहरु यसमा भाग लिन सक्नुहुन्छ। स्थान : https://wpnepali.slack.com/
   मा #translation रुममा मिति: २६ पौष २०७३…
 * [पोस्ट पढ्नुहोस्](https://ne.wordpress.org/2017/01/07/first-official-meeting-wordpress-in-nepali/)