महिना: सेप्टेम्बर 2022

  • वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा हुदै

    वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय अन्तराष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल–२०२२’ आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने भएको छ । यस दुई दिने कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुनेछ। यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका…

    Read Post

  • वर्डक्याम्प काठमाडौं २०२२ भव्य सफलताका साथ सम्पन्न

    वर्डक्याम्प काठमाडौं २०२२ गत साता ४५० भन्दा बढी सहभागीहरुको सहभागितामा सम्पन्न भएको छ। दुई दिने वर्डक्याम्प रोचक सत्रहरू, वार्ता, वर्कसप र मनोरञ्जनात्मक गतिविधिहरूले भरिएको थियो। वर्डक्याम्प काठमाडौं २०२२ सम्पन्न भएलगतै हामीले तपाईहरुको बिचमा सेप्टेम्बर ३ र ४, २०२२ मा भएको गतिविधिहरुको विवरण यस पोस्टमा समेट्ने कोसिस गरेका छौं। पहिलो दिन: आधिकारिक वर्डक्याम्प भएको दिन: वर्डक्याम्प…

    Read Post