वर्डप्रेस सम्झन्छ

वर्डप्रेसले हामीले गुमाएका व्यक्तिहरूको सम्झनामा यो पृष्ठ समर्पित गर्दछ। तिनीहरूले हाम्रो परियोजनालाई आकार दिनुभएको छ र हाम्रो समुदायलाई समृद्ध बनाउनु भएको छ। वर्डप्रेस र खुला स्रोत सफ्टवेयरप्रतिको उनीहरूको जोश र प्रतिवद्धतालाई सम्झँदै, हामी तिनीहरूको भावनात्मक आत्माको उत्सव मनाउँछौँ।

हाम्रो हृदयमा सधैँको लागि, तिनीहरूको विरासत कोडको प्रत्येक लाइन र तिनीहरूले प्रभाव पारेका प्रत्येक प्रयोगकर्ता मार्फत रहन्छ।