ट्याग: translation

  • वर्डप्रेस नेपाली अनुवादक टिम

    वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्न कसले सक्रिय रूपमा योगदान गरिरहेको छ भनेर सोच्दै हुनुहुन्छ? तपाईंले यहाँबाट हेर्न सक्नुहुन्छ: आफ्नो साइटलाई नेपाली भाषामा परिवर्तन गर्नुहोस् (सेटिङ्हरू > सामान्य) र credits.php(site-url.com/wp-admin/credits.php) पृष्ठमा चेक गर्नुहोस्। यदि तपाईंले अहिलेसम्म योगदान गर्नुभएको छैन र अनुवाद टोलीमा सामेल हुने सोचमा हुनुहुन्छ भने, तपाईंले अहिले सुरुवात गर्न सक्नुहुन्छ। तलको लिङ्कमा क्लिक गर्नुहोस्: https://ne.wordpress.org/wordpress-in-nepali/…

    Read Post

  • वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप – वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्दै

    वर्डप्रेस बुटवलले “वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप २०२२” आयोजना गर्ने भएको छ । यस वर्डप्रेस बुटवलको मासिक मिटअप वर्डप्रेसलाई नेपाली वा नेपालमा बोलिने अन्य कुनै भाषामा अनुवाद गर्नका लागि केन्द्रित गरिएको छ । कार्यक्रम २७ फेब्रुअरी २०२२, आइतबार, ११ AM. (NTP) मा सुरु हुनेछ। तपाईं कार्यक्रम समयमा हामीसँग सामेल हुन स्वतन्त्र हुनुहुन्छ। कहाँ?कार्यक्रम अनलाइन र अफलाइन…

    Read Post