थिमहरूको सूची

फिल्टर:
सम्पादन

लेआउट

विशेषताहरू

विषय

थिमहरूको सूचीमा फर्कनुहोस्

ट्वेन्टी सेभेन्टिन

WordPress.org द्वारा

सामुदायिक थिम

This theme is developed and supported by a community.

संस्करण: 3.6

पछिल्लो अपडेट: अप्रिल 2, 2024

सक्रिय स्थापना: 500,000+

वर्डप्रेस संस्करण: 4.7 वा उच्च

पिएचपी संस्करण: 5.2.4 वा उच्च

थिम गृहपृष्ठ

ट्वेन्टी सेभेन्टिन विशेष तस्बिरहरू र हेडर भिडियोको सुविधा प्रदान गरि तपाईंको साइटलाई जीवन्त बनाउछ । ब्यापारिक साइटलाई ध्यानमा राखी यसमा बिभिन्न सुबिधाहरु राखिएको छ जस्तै अगाडी पृष्ठमा विभिन्न खण्डहरु, विजेटहरु, नेभिगेसन तथा सामाजिक मेनु, लोगो र अन्य धेरै । कस्टम रंग योजना प्रयोग गरी साइटलाई निजीकृत गर्न सकिन्छ भने पोस्ट ढाँचा प्रयोग गरी मल्टिमिडिया प्रदर्शन गर्न सकिन्छ । २०१७ को लागि हाम्रो पूर्वनिर्धारित थिम बिभिन्न भाषामा राम्रोसंग काम गर्छ, जुनै पनि क्षमतामा अनि जुनै पनि उपकरणमा ।

कुनै थिमहरू भेटिएनन्। एक फरक खोज गर्नुहोस्।