WordPress.org

थिमहरू

सबै थिमहरू

ट्वेन्टी ट्वेन्टी-टु

ट्वेन्टी ट्वेन्टी-टु

Style variations (4)

सामुदायिक थिम

This theme is developed and supported by a community.

  • संस्करण 2.2
  • पछिल्लो अपडेट अगस्ट 19, 2026
  • Active installations 100,000+
  • वर्डप्रेस संस्करण 5.9
  • PHP संस्करण 5.6

दृढ रूपमा डिजाइन गरिएको आधारमा निर्मित, ट्वेन्टी ट्वेन्टी-टु ले सबैले साँच्चिकै अद्वितीय वेबसाइटको हकदार हुन्छन् भन्ने विचारलाई आत्मसात गर्दछ। यस थिमका सूक्ष्म स्टाइलहरू चरा–विविधता र तिनको बहुपयोगिताबाट प्रेरित छन् : यसको टाइपोग्राफी हल्का तर सबल छ, यसको रङ्ग प्यालेट प्रकृतिबाट लिइएको छ, र यसको लेआउट एलिमेन्टहरू पृष्ठमा नर्मसँग बसेका छन्। ट्वेन्टी ट्वेन्टी-टु को वास्तविक समृद्धि यसको कस्टमाइज गर्ने अवसरमा निहित छ। यो थिम वर्डप्रेस ५.९ मा परिचय गरिएका साइट एडिटर सुविधाहरूको फाइदा उठाउने गरी निर्माण गरिएको छ, जसको अर्थ, तपाईँको साइटका हरेक पृष्ठका रङ्ग, टाइपोग्राफी र लेआउटहरूलाई तपाईँको दृष्टिकोणअनुसार कस्टमाइज गर्न सकिन्छ। यसमा दर्जनौँ ब्लक प्याटर्नहरू पनि समावेश छन्, जसले केही क्लिकमै व्यावसायिक रूपमा डिजाइन गरिएका थुप्रै लेआउटहरूको ढोका खोलिदिन्छ। तपाईँ एकल पृष्ठको वेबसाइट, ब्लग, व्यवसायिक वेबसाइट वा पोर्टफोलियो जे बनाए पनि, ट्वेन्टी ट्वेन्टी-टु ले तपाईँलाई अद्वितीय रूपमा तपाईँकै हुने साइट सिर्जना गर्न सहयोग गर्नेछ।

प्याटर्नहरू

प्रति दिन डाउनलोड

सक्रिय स्थापना: 100,000+

रेटिङ्गहरू

५ मा 3.2 तारा।

सहायता

केही भन्नु छ? सहयोग चाहियो?

सहायता फोरम हेर्नुहोस्

रिपोर्ट

के यो थिममा गम्भीर मुद्दाहरू छन्?

यो थिमलाई रिपोर्ट गर्नुहोस्

अनुवादहरू

Translate this theme

कोड ब्राउज गर्नुहोस्