वर्डप्रेस प्राप्त गर्नुहोस्

आफूले चाहेअनुसारको साइट निर्माण गर्न तपाईँलाई आवश्यक पर्ने सबै कुरा।

डाउनलोड गरेर आफैँ स्थापना गर्नुहोस्

आफ्नो होस्टिङ र डोमेन प्राप्त गर्न सहज हुने जो कोहीको लागि।

सिफारिस पिएचपी 7.4 वा उच्च र माइएसक्युएल संस्करण 8.0 अथवा मरियाडिबी संस्करण 10.4 वा उच्च।

होस्टिङ प्रदायकसँग सेटअप गर्नुहोस्

जो कोहीको लागि जो सरल तरिकाबाट सुरु गर्न खोज्दै हुनुहुन्छ।

  • सरल
  • सहज
  • विस्तारयोग्य
  • नि:शुल्क
  • खुल्ला

सुरुवातबाट नै शक्तिशाली अधिकार

वर्डप्रेसले प्रयोगकर्ता र प्रकाशकहरूको लागि सरलता र डेभलपरहरूको लागि जटिलतालाई संयोजन गर्दछ। वर्डप्रेसमा आउने निहित सुविधाहरू पत्ता लगाउनुहोस् र प्लेटफर्मलाई उपलब्ध हजारौँ प्लगिनहरूसँग विस्तार गर्नुहोस्।

सबै वर्डप्रेस विशेषताहरू हेर्नुहोस्

प्रेरणा जुनै ठाउँमा पनि मिल्न सक्छ

हाम्रो वर्डप्रेस एपको साथ सजिलै सामग्री सिर्जना र अपडेट गर्नुहोस्।

एप्पल एप स्टोरमा डाउनलोड गर्नुहोस्
गुगल प्लेमा प्राप्त गर्नुहोस्