Description
प्लगइनले तपाईंलाई गुटेनबर्ग ब्लकहरूको प्रयोग गरेर वर्डप्रेस सिअ्म्एसमा इकमर्श साइट सिर्जना गर्न दिन्छ। प्लगइन एकदम हल्का तौल हो (मात्र १६० केबी हो) फ्रन्टएन्डमा भेनिला जे एस प्रयोग गर्दछ तेसैले यो छिटो चल्द छ। यो इकमर्श साइट को लागी एक स्टप समाधान हो। कम्सेकम देखी बिना कुनै सीएसएस परिमार्जनको साथ कुनै पनि थीमसँग काम गर्दछ ।
Screenshots
Blocks
This plugin provides 4 blocks.
- CTC Lite
- CTC Lite Product
- CTC Lite Cart
- CTC Lite Order Processing
Installation
यस खण्डले कसरी प्लगइन स्थापना गर्ने र यसलाई काम गर्ने ’boutमा वर्णन गर्दछ।
उदाहरण को लागी
- डाइरेक्टरीमा प्लगइन फाईलहरू अपलोड गर्नुहोस्, वा सिधा वर्डप्रेस प्लगइन स्क्रिन मार्फत प्लगइन स्थापना गर्नुहोस्।
- वर्डप्रेस मा ‘प्लगइन ‘ स्क्रीन मार्फत प्लगइन चलाउनुहोस्
- प्लगइन कन्फिगर गर्नका लागि सेटिंग्स- & gt; प्लगइन नाम स्क्रीन प्रयोग गर्नुहोस्
- (तपाईका निर्देशनहरू तपाईंको प्लगइन सक्रिय र स्थापना गर्नका लागि चाहिएको प्रयोगकर्ता प्रवाहसँग मिलाउनुहोस्। स्पष्टीकरणात्मक उद्देश्यहरूको लागि आवश्यक हुन सक्ने कुनै पनि चरणहरू समावेश गर्नुहोस्)
Reviews
There are no reviews for this plugin.
Contributors & Developers
“सीटीसी लाइट” is open source software. The following people have contributed to this plugin.
Contributors“सीटीसी लाइट” has been translated into 1 locale. Thank you to the translators for their contributions.
Translate “सीटीसी लाइट” into your language.
Interested in development?
Browse the code, check out the SVN repository, or subscribe to the development log by RSS.
Changelog
= १.0.0 अल्फा =
* पहिलो स्थिर अल्फा संस्करण
* साना मर्मत र ट्वीक्सहरु ।
साना मर्मत
ब्लकमा साना मर्मत
हराइरहेको अनुवाद