WordPress.org

समाचार

मिटअप

वर्डप्रेस काठमाडौँ अप्रिल मिटअप सम्पन्न

मिटअप

  • वर्डप्रेस काठमाडौँ अप्रिल मिटअप सम्पन्न

    वर्डप्रेस काठमाडौँको अप्रिल मिटअप सम्पन्न भएको छ । यहि आईतबार अप्रिल २ तारिक अर्थात् चैत्र १९ गते काठमाडौँ बर्नहार्ड कलेजमा भएको हो । करिब ५० जना कलेजका विद्यार्थी र वर्डप्रेस काठमाडौँका अभियान्ताहरु बीच उक्त कार्यक्रम भएको थियो । मिटअपलाई प्रविन झाले सहजीकरण गर्नु भएको थियो । उहाले विद्यार्थी माझ वर्डप्रेस के हो, थिम र प्लागिन…

    पोस्ट पढ्नुहोस्

  • वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप – वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्दै

    वर्डप्रेस बुटवलले “वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप २०२२” आयोजना गर्ने भएको छ । यस वर्डप्रेस बुटवलको मासिक मिटअप वर्डप्रेसलाई नेपाली वा नेपालमा बोलिने अन्य कुनै भाषामा अनुवाद गर्नका लागि केन्द्रित गरिएको छ । कार्यक्रम २७ फेब्रुअरी २०२२, आइतबार, ११ AM. (NTP) मा सुरु हुनेछ। तपाईं कार्यक्रम समयमा हामीसँग सामेल हुन स्वतन्त्र हुनुहुन्छ। कहाँ?कार्यक्रम अनलाइन र अफलाइन…

    पोस्ट पढ्नुहोस्

  • वर्डप्रेस काठमाडौँ डिसेम्बर२०१६ मिटप

    समस्त वर्डप्रेस प्रेमीहरुमा नमस्कार । नेपालीमा वर्डप्रेस प्रोजेक्टलाई अझ द्रुत गतिमा लान हामी तयारी गरी रहेका छौ । नेपालीमा वर्डप्रेसलाई औपचारिक रुपमा अगाडी बढाउन छलफल गरी सबैको साथ लिएर यो प्रोजेक्टलाई सफल बनाउन जुट्न लागेका छौ । यो तपाईहरुको साथ बिना असम्भब छ । आउदो आइतबार २५ डिसेम्बर २०१६ मा वर्डप्रेस काठमाडौँ  मिटप आयोजना हुँदैछ…

    पोस्ट पढ्नुहोस्

  • वर्डप्रेस काठमाडौँ, नेपाल जुलाई २०१६ मिटप

    यहि आउँदो जुलाई ३१ मा जावलाखेलमा वर्डप्रेस काठमाडौँ, नेपाल जुलाई २०१६ मिटप आयोजना हुँदैछ । जावलाखेल स्थित निक एजुकेसन फाउन्डेसनमा हुने मिटपमा यस पल्ट तीन ओटा शीर्षकमा प्रस्तुति हुनेछ । सौरभ अधिकारी, अमृत बन्जारा तथा निलाम्बर शर्माको प्रस्तुति रहने यस कार्यक्रममा वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्ने परियोजनालाई फेरी सुचारु गर्न आवश्यक तयारी गरि वर्डप्रेसलाई सातप्रतिशत अनुवादित बनाउन सबै वर्डप्रेस प्रेमीहरुलाई…

    पोस्ट पढ्नुहोस्

सदस्यता लिनुहोस्