महिना: जुन 2017

  • शोकेसको लागि पूर्ण नेपाली अनुवादित साइट पेश गर्न अनुरोध

    के तपाईं आफ्नो साइटलाई हाम्रो वर्डप्रेस नेपाली साइट (https://ne.wordpress.org/) को शोकेसमा प्रदर्शन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने आफ्नो साइटको विवरण पेश गर्नुहोस् । त्यसको लागी https://goo.gl/forms/lArYSihSPYjghFMl1 फाराम भर्नुहोस् । साइट सर्त अनुसार ठीक छ छैन जाँच गरी ठीक भएमा शोकेसमा प्रकाशित गरिनेछ। सर्तहरु: साइट वर्डप्रेसबाट निर्माण गरिएको हुनुपर्नेछ । साइट पूर्ण रुपमा नेपालीमा…

    Read Post