WordPress.org

About

Roadmap

रोडम्याप

WordPress is continually under development. Currently, Phase 2 of the Gutenberg project formally wrapped with WordPress 6.3, and exploration of Phase 3 (Collaboration) is underway. The Gutenberg project is a reimagination of the way we manage content on the web. Its goal is to broaden access to web presence, a foundation of successful modern businesses.

Phase 1 was the new block editor, Gutenberg, released in WordPress 5.0. In 2021 and 2022, we focused on merging Site Editing (Phase 2) into WordPress. This introduced the Site Editor and a suite of editing capabilities that enable leveraging blocks for use across an entire website. Phase 3 is Collaborative Editing, also known as Workflows given its implementation of features for workflows and real-time collaboration. Check out the Feature Projects Overview page for more information on site editing, its components, and other active feature work.

To support the vision set in State of the Word 2022 and this Letter from WordPress’ Executive Director, the project has some big picture goals for 2023, as outlined in this post:

सिएमएस

  • एपिआईहरू:
    • ती सबै गुटनबर्ग परियोजनाको चरण ३ सँग सम्बन्धित छन्
    • फन्ट एपिआई
    • अन्तरक्रियात्मक एपिआई
    • ब्लक एपिआई
  • कोरमा ओपनभर्स खोजी
  • नेभिगेसन ब्लक
  • मिडिया व्यवस्थापन
  • रिलीज प्रक्रियाको सरलीकरण
  • पिएचपी ८.२ अनुकूलता (कोर र गुटनबर्ग)
  • ब्लक थिम डेभ टुलहरू

समुदाय

  • कार्यक्रमहरूको जारी पुन: संलग्नता
  • सामुदायिक शिखर सम्मेलन योजना र समन्वय
  • समग्र योगदानकर्ता अनबोर्डिङ
  • पोलिग्लट टुलहरूको परिष्करण
  • हालकै गतिमा सिकाइ सामग्री निर्माण गर्न जारी राख्ने
  • wordpress.org मा सामग्री अपडेट गर्ने र डिजाइन रिफ्रेस गर्ने
  • योगदानकर्ता र सल्लाहकार कार्यक्रमहरू सञ्चालन गर्ने
  • क्यानोनिकल प्लगिन कार्यक्रमको विकास

पर्यावरण

  • वर्डप्रेस प्लेग्राउन्ड
  • विद्यमान योगदानकर्ता टुलहरूमा सुधारहरूको अन्वेषण
  • वर्डप्रेस ब्रान्ड अनुशासनको सिर्जना
  • रिलीज प्रक्रियाको सरलीकरण (सिएमएसमा पनि)
  • पोलिग्लट टुलहरूको परिष्करण (समुदायमा पनि)
  • क्यानोनिकल प्लगिन कार्यक्रमको विकास (समुदायमा पनि)

संलग्न हुन चाहनुहुन्छ? मेक वर्डप्रेस मा जानुहोस्! वर्डप्रेसलाई अनुवाद, डिजाइन, कागजात, विकास र बजारमा मद्दत गर्न हामी सधैँ धेरै व्यक्तिहरू प्रयोग गर्न सक्छौँ।

हाल योजनाबद्ध रिलीजहरू

यहाँ हालका योजनाबद्ध रिलीजहरू र इस्यू ट्र्याकर मा तिनीहरूको सम्बन्धित माइलस्टोनहरूमा लिङ्कहरू छन्। कुनै पनि अनुमानित मितिहरू छलफल र योजना उद्देश्यका लागि हुन् र हामी रिलीजको नजिक पुग्दा दृढ हुनेछौँ।

संस्करणयोजना गरिएको
६.५मार्च २०२४
६.६जुलाई २०२४
६.७नोभेम्बर २०२४
योजनाबद्ध वर्डप्रेस रिलीजहरू

रिलिजको गुणस्तर र कार्यसम्पादनमा पूर्ण रूपमा ध्यान दिन रिलिज हुनुभन्दा एक महिना अघि नै नयाँ सुविधाहरू फ्रिज गरिन्छ।

तपाईँले हाम्रो इतिहास पृष्ठ मा विगतका रिलीजहरूको सूची हेर्न सक्नुहुन्छ।

दीर्घकालीन रोडम्याप

स्मरणको लागि, यी गुटनबर्ग परियोजनामा उल्लिखित चार चरणहरू हुन्:

गुटनबर्गका चार चरणहरू

  1. सहज सम्पादन — वर्डप्रेसमा पहिले नै उपलब्ध छ, निरन्तर सुधारहरूका साथ
  2. अनुकूलन — साइट सम्पादन, ब्लक प्याटर्नहरू, ब्लक डाइरेक्टरी, ब्लक थिमहरू
  3. Collaboration — A more intuitive way to co-author content
  4. बहुभाषी — बहुभाषिक साइटहरूको लागि कोर कार्यान्वयन